Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4490
Title: कालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम्‌ संस्कृति Kalchini khetraka adivasi janjati (sadri bhasi) ra tinka sanskar ebam sanskriti
Other Titles: अभिज्ञान, वर्ष ६,आङ्क ७, (जुलाई-दिसेम्बर २०१७) प्रि ८७-९७ Abhijnan,Vol. 6, Part- 7(July-December 2017) p 87-97
Authors: थापा Thapa, नविना Nabina
Keywords: जनजाति Janjati
संस्कार Sanskar
संस्कृति Sanskriti
आदिवासी Adivasi
सादरी Sadri
Issue Date: 2017
Publisher: University of North Bengal
Abstract: आदिवासी जाति कालचिनी क्षेत्रमा बसोबास गर्ने जनजाति मध्ये एउटा जाति हो। आदिवासी जातिलाई आदिम जाति मात्र नभएर सादरी भाषी, नागपुरी, सदानी भनेर पनि चिनिन्छ। यस क्षेत्रका आदिवासी जातिहरूमा देवी-देवता मान्ने प्रथा, धामी परम्परा, धार्मिक उत्सव र सामाजिक संस्कार जस्ता लोकविश्वासगत कुरा देख्न पाइन्छ। प्रस्तुत पत्रले सोही कुरा लिएर आदिवासी जनजाति र तिनका संस्कार एवम्‌ संस्कृतिका केही पक्ष हेर्ने प्रयास गरेको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4490
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.6, No.7, (July-December 2017)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 6, July_Dec_2017_07.pdfकालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम्‌ संस्कृति106.57 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.