Please use this identifier to cite or link to this item:
http://ir.nbu.ac.in/handle/123456789/4489
Title: | देवकोटाका निबन्धमा ह्वास्यरस Debkotaka nibandhma hassyaras |
Other Titles: | अभिज्ञान, वर्ष ६,आङ्क ७, (जुलाई-दिसेम्बर २०१७) प्रि ७६-८६ Abhijnan,Vol. 6, Part- 7(July-December 2017) p 76-86 |
Authors: | नेपाल Nepal, हेमन्तकमार Hemantkumar |
Keywords: | हास Has हास्य Hassya भाव Bhab साधारणीकरण Sadharanikaran |
Issue Date: | 2017 |
Publisher: | University of North Bengal |
Abstract: | हास स्थायीभावबाट अभिव्यङ्ग्य हुने रसलाई हास्य रस भनिन्छ। भरतको नाट्यशास्रमा यसलाई गौण रस मानिएको छ र यसको उत्पत्ति सम्भोग शृङ्गार रसबाट भएको तर्क प्रस्तुत गरिएको छ। असामान्य, विकृत वा हाँसउठ्दो हाव-भाव, चेष्टा, क्रियाकलाप आदि भएको वस्तु, व्यक्ति र स्थिति हास्य अभिव्यक्तिका कारण हुन्। लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विद्यमान हास्य हेतुले कतै प्रसङ्गलाई रोचक बनाएका छन्, कतै व्यङ्ग्य प्रहार गरेका छन् र कतै अनुकूल एवं प्रतिकूल स्थितिको चित्रण गरेका छन्। यस लेखमा देवकोटाका निबन्धमा पाइने यिनै हास्यका आधारभूत कारण, कार्य र सहकारिभावको अध्ययन गरिएको छ। |
URI: | http://ir.nbu.ac.in/handle/123456789/4489 |
ISSN: | 0976-1640 |
Appears in Collections: | ABHIJNAN, Vol.6, No.7, (July-December 2017) |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Abhijnan_Vol. 6, July_Dec_2017_06.pdf | देवकोटाका निबन्धमा ह्वास्यरस | 83.33 kB | Adobe PDF | View/Open |
Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.