Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4488
Title: पूर्ण राईका कथामा कोडमिश्रण Purna Raika kathama codemishran
Other Titles: अभिज्ञान, वर्ष ६,आङ्क ७, (जुलाई-दिसेम्बर २०१७) प्रि ६४-७५ Abhijnan,Vol. 6, Part- 7(July-December 2017) p 64-75
Authors: प्रधान Pradhan, नीता Neeta
Keywords: कोड मिश्रण Code mishran
कोड परिवर्तन Code paribartan
Issue Date: 2017
Publisher: University of North Bengal
Abstract: यस लेखमा पूर्ण राईको छोटो परिचय दिदैँ प्रायोगिक भाषाविज्ञानको एउटा शाखाका रूपमा रहेको समाजभाषा विज्ञानअन्तर्गत पर्ने भाषिक एकाइ कोड मिश्रणको अध्ययन गरिएको छ। कोड मिश्रण र कोड परिवर्तनका अवधारणाबारे रहेको विवादमाथि आङ्गिक दृष्टि राख्दै पूर्ण राईका कथामा के-कस्ता कोड प्रयोग भएका छन्‌ र ती कोडले भाषा र सामाजिकमा कस्ता प्रभाव पारेका छन्‌ भन्ने कुरामाथि प्रकाश पारिएको छ। कोड मिश्रणबारे अध्ययनका निम्ति पिटर ट्रडजिल (२000), मिरि मेयरहफ (२०0६) र जीवेन्द्रदेव गिरी (वि स २0६३) का विवेचनालाई सैद्धान्तिक आधारका रूपमा 'लिइएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4488
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.6, No.7, (July-December 2017)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 6, July_Dec_2017_05.pdfपूर्ण राईका कथामा कोडमिश्रण103.63 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.