भौगोलिक समालोचना – एक विमर्श Bhaugolik Samalochana- Eka Bimarsha

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

पराजुली Parajuli, पुष्कर Pushkar

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
40
Downloads
19
Impact & Metrics

Advisor

Editor

Abstract

प्रस्तुत शोध पत्रमा 'भौगोलिक समालोचना (जिओ क्रिटिसिज्म)-बारे विमर्श गरिएको छ। उत्तरआधुनिक साहित्य सिद्धान्त एवम् विकासशील अन्य सिद्धान्तगत संवाद (डायलग)-का रूपमा देखिने विमर्शमध्ये 'भौगोलिक समालोचना' एउटा महत्त्वपूर्ण क्षेत्र हो। यसको आधार प्रमुख रूपमा अवकाशीय सिद्धान्त (स्पेसियल थिअरी) भए तापनि विस्तारका उर्ध्वमुखी र ऋजुमुखी अवलम्ब धेरै छन्। भौगोलिक शास्त्र (जिओ पोयटिक्स) जस्ता अवधारणा र संयोजनको नैसर्गिक चिन्तन, पर्यावरणीय आलोचना, सांस्कृतिक आलोचना, इतिहासशास्त्र, तुल्यताबोधी अध्ययन आदिका द्वन्द्वात्मक अवकाश, अन्तराल र तार्किक अवस्थान आदिले भौगोलिक आलोचना संश्लेषित तथा प्रतिसारित बनेको तथ्यबारे यहाँ विमर्श गरिएको छ। यस शोध पत्रमा भौगोलिक समालोचनाका अन्य विस्तार, जस्तै - तेस्रो अवकाश (एडवर्ड सोजा, होमी के भामा), साहित्यिक भूगोलको अवस्थानिक सिद्धान्त (लोकेसनल थिअरी), इन्द्रि‌यानुभूतिमू‌लक भूगोल (सेन्सियुअस् जिओग्राफी-पल रोडावे)-को सांवेदनिक अवकाश र प्रभाव आदिका औचित्य सङ्‌केत मात्र गरिएको छ। 'भौगोलिक समालोचना'को विषय क्षेत्र विमर्शका रूपमा विकासशील रहेको छ र यस शोध पत्रमा त्यही संवादात्मक अवस्थालाई प्रस्ततु गर्ने प्रयास भएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

12

Issue Number

19-20

ISSN No

0976-1640

eISSN No

Pages

Pages

01 - 11

Endorsement

Review

Supplemented By

Referenced By