समकालीन भारतेली नेपाली कवितामा ‘विचलन’ लेखनको अवधारणा र यसको प्रायोगिक पक्ष Samkalin bhartiya nepali kabitama bichalan lekhanko abdharna ra iaska prayogik paksh

DOI

Access Status

Loading...
Thumbnail Image

Type

Article

Date

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli, Pushkar
Magar, Krishnamaya

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
2
Downloads
0
Impact & Metrics

Advisor

Editor

Abstract

समकालीन भारतेली नेपाली कविताका क्षेत्रमा एकाधिक साहित्यिक अवधारणा तथा लेखन समानान्तर रूपमा अघि बढिरहेका छन्। यस्ता लेखनहरूमध्ये ‘विचलन’ लेखन पनि एउटा हो। मुख्यतः कविताको अभिव्यक्ति कौशललाई प्राथमिकता दिने विचलनवादी कविहरू परम्परित कविताको मूर्तिभञ्जनमा अधिक केन्द्रित रहेका छन्। उनीहरू परम्परित कवितामा रहने भाव र शैलीको सरल रैखिक, एककेन्द्रिक संरचनाबाट मुक्त हुँदै काव्यबोधका अभिनव औजारका माध्यमले कविताको अपरम्परित रूपरचनामा प्रयोगशील देखिएका छन्। अतः यस शोध पत्रमा समकालीन भारतेली नेपाली कविताका क्षेत्रमा विचलन लेखनलाई एउटा अध्ययनीय पाटो मान्दै यस लेखनले पाठकअघि राखेको अवधारणा र त्यसको प्रायोगिक पक्षबारे विश्लेशणात्मक अध्ययन प्रस्तुत गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

11

Issue Number

17-18

ISSN No

0976-1640

eISSN No

Pages

Pages

16 - 26

Endorsement

Review

Supplemented By

Referenced By