ऋतु-निमन्त्रण र पारिस्थितिकी Writu-nimantran ra paristhitiko

dc.contributor.authorसुब्बा Subba, देवचन्द्र Debchandra
dc.date.accessioned2022-06-08T06:31:01Z
dc.date.available2022-06-08T06:31:01Z
dc.date.issued2017
dc.description.abstractप्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ। परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ। परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन, विज्ञान, अध्यात्म, मनोविज्ञान, राजनीति, अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन, गहन पारिस्थितिकी, गाया अनुकल्पना, हरित आध्यात्मिकता, परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन्। यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण; - काव्यको पारिस्थितिकीय (इकोलजिकल) अध्ययन गरिने प्रयास गरिएको छ । बीजशब्द – पारिस्थितिकी, गहन पारिस्थितिकी, नृकेन्द्री विचार, परिवेश काव्य - प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ । परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ । परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन , विज्ञान , अध्यात्म , मनोविज्ञान , राजनीति , अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन , गहन पारिस्थितिकी , गाया अनुकल्पना , हरित आध्यात्मिकता , परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन् । यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण काव्यको पारिस्थितिकीय ( इकोलजिकल ) अध्ययन गरिने प्रयास गरिएको छ ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4483
dc.language.isoenen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectपारिस्थितिकी Paristhitikoen_US
dc.subjectगहन पारिस्थितिकी Gahan Paristhitikoen_US
dc.subjectनृकेन्द्री विचार Nrikendri Vicharen_US
dc.subjectपरिवेश काव्य Paribesh kabyaen_US
dc.titleऋतु-निमन्त्रण र पारिस्थितिकी Writu-nimantran ra paristhitikoen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 6, No. 7, July-December-2017, pp. 18-34en_US
dc.typeArticleen_US
periodical.editorDahal, Mohan P.
periodical.editorNepal, Ghanshyam
periodical.editorGhatani, Krishnaraj
periodical.editorParajuli, Pushkar
periodical.issueNumber7
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd34
periodical.pageStart18
periodical.volumeNumber6

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Vol. 6, July_Dec_2017_02.pdf
Size:
116.52 KB
Format:
Adobe Portable Document Format
Description:
ऋतु-निमन्त्रण र पारिस्थितिकी

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: