लुप्तप्रायः भाषाको अभिलेखीकरण समस्या र समाधान Luptapray: bhashako abhilekhikaran samasya ra samadhan
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2019-12
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
51Downloads
17Citation
चालिसे Chalise, कृष्णप्रसाद Krishnaprasad. (2019). लुप्तप्रायः भाषाको अभिलेखीकरण समस्या र समाधान Luptapray: bhashako abhilekhikaran samasya ra samadhan. Abhigyan : Shodhmulak Ardhvarshik, 8(11), 18–30. https://ir.nbu.ac.in/handle/123456789/4589
Authors
चालिसे Chalise, कृष्णप्रसाद Krishnaprasad
Advisor
Editor
Abstract
वर्तमान विश्वमा अल्पसङ्ख्यक भाषाको लोप हुने क्रम अति तीव्र छ र यस क्रमले
निरन्तरता पाएमा अर्को शताब्दीका सुरुसम्म प्रायः सबै अल्पसङ्ख्यक भाषाहरू लोप भइसक्ने छन् भन्ने
अनुमान छ। ऐतिहासिक बिरासत, ज्ञानका भण्डार र पहिचानको संवाहकका रूपमा भाषाहरू महत्त्वपूर्ण
छन् र तिनीहरूको संरक्षण हुनु अति नै आवश्यक छ। भाषिक अभिलेखीकरण भाषिक सबलीकरणका
लागि पहिलो कदम हो जसले भाषाको अध्ययन र सबलीकरणका लागि आधार तयार गर्दछ। लुप्तप्रायः
भाषाको अभिलेखीकरण तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण हुन्छ किनभने यस्ता भाषाहरूमा वक्ताहरूको
सङ्ख्या निकै कम हुन्छ र उनीहरूमध्ये धेरैमा भाषिक क्षमताको हास भएको हुन्छ। त्यसै गरी भाषाका
मौलिक शब्द र संरचनाहरू पनि लोप भइसकेका हुन सक्छन्। भाषाको प्रयोग निकै कम भाषा प्रयोगका
क्षेत्रमा हुने भएकाले प्राकृतिक रूपमा विविधतायुक्त र सन्तुलित पाठसङ्ग्रहको निर्माण गर्न सकिँदैन।
यसका लागि विभिन्न कृत्रिम उपायहरू अवलम्बन गर्नु पर्न हुन्छ। यसले गर्दा अनुसन्धानकर्तामा बढी
सैद्धान्तिक र प्राविधिक ज्ञानको आवश्यकता हुन्छ। यसबाहेक आर्थिक, सामाजिक र भौतिक पक्षहरूको
पनि भाषिक अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका रहन्छ।
Description
Keywords
पुस्तान्तरण Pustantaran, भाषिक अपसरण Bhashik apsaran, भाषाप्रयोगका क्षेत्र Bhashaprayogka Khetra, भाषिक क्षमता Bhashik Khamta, पाठ सङ्कलन Pat sankalan
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
8
Issue Number
11
ISSN No
0976-1640
eISSN No
Pages
Pages
18 - 30