Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4489
Title: देवकोटाका निबन्धमा ह्वास्यरस Debkotaka nibandhma hassyaras
Other Titles: अभिज्ञान, वर्ष ६,आङ्क ७, (जुलाई-दिसेम्बर २०१७) प्रि ७६-८६ Abhijnan,Vol. 6, Part- 7(July-December 2017) p 76-86
Authors: नेपाल Nepal, हेमन्तकमार Hemantkumar
Keywords: हास Has
हास्य Hassya
भाव Bhab
साधारणीकरण Sadharanikaran
Issue Date: 2017
Publisher: University of North Bengal
Abstract: हास स्थायीभावबाट अभिव्यङ्ग्य हुने रसलाई हास्य रस भनिन्छ। भरतको नाट्यशास्रमा यसलाई गौण रस मानिएको छ र यसको उत्पत्ति सम्भोग शृङ्गार रसबाट भएको तर्क प्रस्तुत गरिएको छ। असामान्य, विकृत वा हाँसउठ्दो हाव-भाव, चेष्टा, क्रियाकलाप आदि भएको वस्तु, व्यक्ति र स्थिति हास्य अभिव्यक्तिका कारण हुन्‌। लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विद्यमान हास्य हेतुले कतै प्रसङ्गलाई रोचक बनाएका छन्‌, कतै व्यङ्ग्य प्रहार गरेका छन्‌ र कतै अनुकूल एवं प्रतिकूल स्थितिको चित्रण गरेका छन्‌। यस लेखमा देवकोटाका निबन्धमा पाइने यिनै हास्यका आधारभूत कारण, कार्य र सहकारिभावको अध्ययन गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4489
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.6, No.7, (July-December 2017)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 6, July_Dec_2017_06.pdfदेवकोटाका निबन्धमा ह्वास्यरस83.33 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.