Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 06, No. 07
Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4480
Browse
1 results
Search Results
Item Open Access देवकोटाका निबन्धमा ह्वास्यरस Debkotaka nibandhma hassyaras(University of North Bengal, 2017) नेपाल Nepal, हेमन्तकमार Hemantkumarहास स्थायीभावबाट अभिव्यङ्ग्य हुने रसलाई हास्य रस भनिन्छ। भरतको नाट्यशास्रमा यसलाई गौण रस मानिएको छ र यसको उत्पत्ति सम्भोग शृङ्गार रसबाट भएको तर्क प्रस्तुत गरिएको छ। असामान्य, विकृत वा हाँसउठ्दो हाव-भाव, चेष्टा, क्रियाकलाप आदि भएको वस्तु, व्यक्ति र स्थिति हास्य अभिव्यक्तिका कारण हुन्। लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा विद्यमान हास्य हेतुले कतै प्रसङ्गलाई रोचक बनाएका छन्, कतै व्यङ्ग्य प्रहार गरेका छन् र कतै अनुकूल एवं प्रतिकूल स्थितिको चित्रण गरेका छन्। यस लेखमा देवकोटाका निबन्धमा पाइने यिनै हास्यका आधारभूत कारण, कार्य र सहकारिभावको अध्ययन गरिएको छ।