Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 06, No. 07
Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4480
Browse
Item Open Access ऋक् प्रातिशाख्यको वर्ण सामम्नाय Wrik Pratishakhyako barn sammnay(University of North Bengal, 2017) बिष्ट Bisht, सन्जय Sanjayयस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ । ] [ सार : यस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ ।