Browsing by Subject "नेपाली कविता Nepali kavita"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita(University of North Bengal, 2019) बस्नेत Basnet, कबीर Kabirयस शोधपत्रले उत्तर उत्तरआधुनिकवादको एउटा समालोचनात्मक अवधारणा प्रस्तुत गरेको छ। उत्तरआधुनिकताका सन्दर्भमा उत्तर उत्तरआधुनिकताका प्रमुख विशेषतालगायत यसको जन्म अनि अवधारणा केलाउने प्रयास यसमा गरिएको छ। नवउदारतावाद, भूमण्डलीकरण अनि उत्तर उत्तरआधुनिकताको सम्बन्ध केलाउँदै कुन आर्थिक-राजनैतिक -सास्कृतिक परिवेशमा उत्तर उत्तरआधुनिकताको जन्म भयो त्यसको तर्कसङ्गत विश्लेषण गरिएको छ साथै उत्तरआधुनिकताले कसरी मानविकी अनि समाजशास्रीय अवधारणाहरूलाई प्रभावित गर्ने माध्यमका रूपमा काम गर्दै उपभोक्तावादलाई प्रोत्साहित गरिरहेको छ अनि यिनीहरूलाई केवल सैद्धान्तिक दृष्टिकोणका रूपमा मात्र स्थापित गर्दै वित्तीय पुँजीवाद अनि अमेरिकेली नव रूढिवादलाई विधिसम्मतबनाउने प्रयास गरिरहेको छ त्यसको पनि आलोचना गरिएको छ। उत्तर उत्तरआधुनिकतावादी दृष्टिकोणले नेपाली कवितालाई कसरी हेर्न सकिन्छ त्यसको विश्लेषण पनि यसमा गरिएको छ।