Browsing by Subject "जनजाति Janjati"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access कालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम् संस्कृति Kalchini khetraka adivasi janjati (sadri bhasi) ra tinka sanskar ebam sanskriti(University of North Bengal, 2017) थापा Thapa, नविना Nabinaआदिवासी जाति कालचिनी क्षेत्रमा बसोबास गर्ने जनजाति मध्ये एउटा जाति हो। आदिवासी जातिलाई आदिम जाति मात्र नभएर सादरी भाषी, नागपुरी, सदानी भनेर पनि चिनिन्छ। यस क्षेत्रका आदिवासी जातिहरूमा देवी-देवता मान्ने प्रथा, धामी परम्परा, धार्मिक उत्सव र सामाजिक संस्कार जस्ता लोकविश्वासगत कुरा देख्न पाइन्छ। प्रस्तुत पत्रले सोही कुरा लिएर आदिवासी जनजाति र तिनका संस्कार एवम् संस्कृतिका केही पक्ष हेर्ने प्रयास गरेको छ।