Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4589
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorचालिसे Chalise, कृष्णप्रसाद Krishnaprasad-
dc.date.accessioned2022-07-06T07:27:08Z-
dc.date.available2022-07-06T07:27:08Z-
dc.date.issued2019-12-
dc.identifier.issn0976-1640-
dc.identifier.urihttp://ir.nbu.ac.in/handle/123456789/4589-
dc.description.abstractवर्तमान विश्वमा अल्पसङ्ख्यक भाषाको लोप हुने क्रम अति तीव्र छ र यस क्रमले निरन्तरता पाएमा अर्को शताब्दीका सुरुसम्म प्रायः सबै अल्पसङ्ख्यक भाषाहरू लोप भइसक्ने छन्‌ भन्ने अनुमान छ। ऐतिहासिक बिरासत, ज्ञानका भण्डार र पहिचानको संवाहकका रूपमा भाषाहरू महत्त्वपूर्ण छन्‌ र तिनीहरूको संरक्षण हुनु अति नै आवश्यक छ। भाषिक अभिलेखीकरण भाषिक सबलीकरणका लागि पहिलो कदम हो जसले भाषाको अध्ययन र सबलीकरणका लागि आधार तयार गर्दछ। लुप्तप्रायः भाषाको अभिलेखीकरण तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण हुन्छ किनभने यस्ता भाषाहरूमा वक्ताहरूको सङ्ख्या निकै कम हुन्छ र उनीहरूमध्ये धेरैमा भाषिक क्षमताको हास भएको हुन्छ। त्यसै गरी भाषाका मौलिक शब्द र संरचनाहरू पनि लोप भइसकेका हुन सक्छन्‌। भाषाको प्रयोग निकै कम भाषा प्रयोगका क्षेत्रमा हुने भएकाले प्राकृतिक रूपमा विविधतायुक्त र सन्तुलित पाठसङ्ग्रहको निर्माण गर्न सकिँदैन। यसका लागि विभिन्न कृत्रिम उपायहरू अवलम्बन गर्नु पर्न हुन्छ। यसले गर्दा अनुसन्धानकर्तामा बढी सैद्धान्तिक र प्राविधिक ज्ञानको आवश्यकता हुन्छ। यसबाहेक आर्थिक, सामाजिक र भौतिक पक्षहरूको पनि भाषिक अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका रहन्छ।en_US
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectपुस्तान्तरण Pustantaranen_US
dc.subjectभाषिक अपसरण Bhashik apsaranen_US
dc.subjectभाषाप्रयोगका क्षेत्र Bhashaprayogka Khetraen_US
dc.subjectभाषिक क्षमता Bhashik Khamtaen_US
dc.subjectपाठ सङ्कलन Pat sankalanen_US
dc.titleलुप्तप्रायः भाषाको अभिलेखीकरण समस्या र समाधान Luptapray: bhashako abhilekhikaran samasya ra samadhanen_US
dc.title.alternativeअभिज्ञान, वर्ष ८,आङ्क ११, (दिसम्बर २०१९) प्रि १८-३० Abhijnan,Vol.8, Part- 11, (December 2019 ) p 18-30en_US
dc.typeArticleen_US
Appears in Collections:ABHIJNAN, Vol.8, No.11, (December 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_December _2019_02.pdfLuptapray: bhashako abhilekhikaran samasya ra samadhan99.13 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.