Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4588
Title: समकालीन भारतीय नेपाली कविताको कथन वैशिष्ट्रय Samkalin bharatiya nepali kabitako kathan baishishtray
Other Titles: अभिज्ञान, वर्ष ८,आङ्क ११, (दिसम्बर २०१९) प्रि १-१७ Abhijnan,Vol.8, Part- 11, (December 2019 ) p 1-17
Authors: थापा Thapa, रेमिका Remika
Keywords: समकालीन Samkalin
समकालीनता Samkalinta
लोकमुखी कथन Lokmukhi kathan
कुरूप सौन्दर्यबोध Kurup soundaryabodh
अतिप्रयोग Atiprayog
समावेशीपन Samaweshipan
Issue Date: Dec-2019
Publisher: University of North Bengal
Abstract: समकालीन नेपाली कविता आफ्नो विशेष किसिमको अभिव्यक्ति कौशल विकास गर्न सक्षम छ। कविता कथनको यस प्रवृत्तिले नेपाली कविताको विशेष स्वरूप निर्माण भएको छ। यस कौशलकै कारण समकालीन भारतीय नेपाली कविताको विशिष्ट धार स्थापित भएको कुरो विद्वान्‌हरूले चर्चामा उठाएको विषय हो। भारतमा लेखिएका समकालीन नेपाली कविताको कथनका विविध विशेषताहरूलाई अध्ययन गर्न उद्देश्य यस कार्यपत्रको छ। यी विशेषताहरूलाई स्पष्ट गर्नका निम्ति केही कविताका पङ्क्तिहरू उदाहरण स्वरूप दिइएका छन्‌ जसले यस किसिमका सबै कवितालाई प्रतिनिधित्व गर्छ भन्ने विचार राखिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4588
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.8, No.11, (December 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_December _2019_01.pdfSamkalin bharatiya nepali kabitako kathan baishishtray74.2 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.