Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4576
Title: भिन्न क्षमताको अध्ययनका दृष्टिले लङ्गडाको साथी उपन्यासको विश्लेषण Vinna khamtako adhyanka drishtile langadako sathi upannyasko visleshan
Other Titles: अभिज्ञान, वर्ष ७,आङ्क ८-९, (जनवरी - दिसेम्बेर २०१८) प्रि ६९-७८ Abhijnan,Vol.7, Part- 8-9, (January-December 2018 ) p 69-78
Authors: शर्मा Sharma, मुक्तिनाथ Muktinath
Keywords: भिन्न क्षमता Vinna khamta
विकलाङ्गताको आवाज Biklangako awaz
बहुआयामिकता Bahuayamikta
भाषा दै सहायक प्राध्यापक Vasha do sahayak pradhyapak
कालिपद घोष तराई महाविद्यालय Kalipada Ghosh Tarai Mahavidyalay
Issue Date: 2018
Publisher: University of North Bengal
Abstract: भिन्न क्षमता वा विकलाङ्ग अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा एउटा नवीन अनि महत्त्वपूर्ण विषय हो। साहित्यका क्षेत्रमा उत्ततआधुनिकतावादले भित्र्याएका विविध सिद्धान्तहरूमध्ये यो पनि एउटा हो। यस सिद्धान्तद्वारा समाजमा रहेका अल्पसङ्ख्यक विकल अवस्था भएका मानिसका सामाजिक, आर्थिक अनि राजनैतिक स्थितिबारे अध्ययन एवम्‌ विश्लेषण गरिन्छ साथै साहित्य पनि समाजको एउटा अभिन्न अङ्ग भएको हुनाले यसले साहित्यिक कृतिहरूमा रहेका भिन्न क्षमताका पात्रहरूबारे पनि अध्ययन गर्छ। यसका साथ्रै उनीहरूलाई अन्य सामान्य सबलाङ्ग मानिसहरूद्वारा के कस्तो व्यवहार गरिन्छ भन्ने कुराको पनि अध्ययन एवम्‌ विश्लेषण गरिन्छ। यस शोधपत्रमा भिन्न क्षमता अध्ययनका आधारमा उपन्यासकार लैनसिंह बाङ्देलद्वारा रचित लङ्गडाको साथी' उपन्यासको अध्ययन एवम्‌ विश्लेषण गरिएको छ। यहाँ मूल रूपमा भिन्न क्षमता अध्ययनका अध्येता डेभिड एल हस्किङले लेनकास्टर युनिभर्सिटीमा प्रस्तुत गरेका शोधपत्र क्रिटिकल डिस्‌एबिलिटी थ्योरी -लाई आधार बनाई प्रस्तुत उपन्यासको विश्लेषण गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4576
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.7, No.8-9, (January - December 2018)

Files in This Item:
File Description SizeFormat 
Abhinan_Jan_Dec_2018-06.pdfVinna khamtako adhyanko drishtile langadako sathi upannyasko visleshan78.74 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.