Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4573
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorखाती Khati, योजेश Yojesh-
dc.date.accessioned2022-06-30T08:08:21Z-
dc.date.available2022-06-30T08:08:21Z-
dc.date.issued2018-
dc.identifier.issn0976-1640-
dc.identifier.urihttp://ir.nbu.ac.in/handle/123456789/4573-
dc.description.abstractसमकालीन साहित्यले अध्ययनका विविध दिशालाई पक्रेर अघि बढ्दै गरेको सकारात्मक अवस्था छ। सोभियत राष्ट्र सङ्घ टुक्रा भएपछि वैश्चिक आर्थिक, अस्थिरता अनि आतङ्कवाद जस्ता विषयहरूले गर्दा सीमा अध्ययन (Border Studies)) माथि शोध हुन सक्ने सम्भावनाहरू चुलिएर गयो। भू- राजनैतिक विभाजनबाहेक यसलाई अध्ययनको एउटा विधाका रूपमा हेरिने सम्भावनाहरू देखिए। यसैले राष्ट्रको सीमा, सिमाना, किनारा, साँध, दोसाँध बाहेक सीमा अध्ययनले सामाजिक परिसीमाका सांस्कृतिक, प्रतीकात्मक साथै अन्य प्रकारका अध्ययनतर्फ लक्ष्य ग्दछ। सीमा अध्ययन एउटा अन्तर्विषयक अध्ययन क्षेत्र हो जसले राजनैतिक अनि दैनिन्दिनी विमर्शहरूभित्र पाउन सकिने सीमा अनि चिनारीलाई बुझाई अर्थहरूको आलोचनात्मक ढङ्गले परीक्षण गर्दछ। भूगोल विषयभित्र सीमाको अध्ययन हुँदै आइरहेको हो। केही दशकदेखि यता सीमा अध्ययनले अन्तर्विषयक विधाका रूपमा विमर्शको क्षेत्र र मौका प्राप्त गरेको छ। भूगोलपछि सीमा अध्ययनलाई मनोविज्ञान, कानुन, समाजशास्र, अर्थशास्र आदि विषयहरूले पनि विधागत रूपमा हेर्न गरेको छ। परम्परागत रूपमा सीमालाई दुई देशबिचको भौगोलिक सीमाङ्कन भनेर जानिन्छ यद्यपि अन्तर्विषयक अध्ययनका रूपमा सीमा अध्ययनभित्र फौज (military), युद्ध (warfare), राजनैतिक कुटनीति (political diplomacy), आतङककवाद (terrorism) , बसाइँ (migration), जातीय चिनारी (ethnic identity), शक्ति प्रदर्शन (show of powers), डायस्पोरा ((Diaspora) जस्ता विषयहरूले भूगोल, भू- राजनीति हुँदै आज बहुविषयक अध्ययन क्षेत्रलाई उर्वर बनाएको छ। सीमा अध्ययनका सैद्धान्तिक बै सहायक प्राध्यापक, खर्साङ सरकारी महाविद्यालय। दृष्टिकोणबारे चर्चा परिचर्चा सुरु भएको केही दशक मात्र भएको छ। भारतीय नेपाली साहित्यभित्र पनि सीमा अध्ययनका प्रसङ्गहरू उपर्युक्त विषयहरू लिएर विविध विधाभित्र देखिएका भेटिन्छन्‌। यस अध्ययनको मूल उद्देश्य सन्‌ १९५१ सालमा फ्रण्टियर कथा सङ्ग्रहभित्र छापिएको कथाकार शिव कुमार राईको फ्रण्टियर कथालाई सीमा अध्ययनअन्तर्गत राखेर हेरिने प्रयास गरिन्छ। उक्त कथामा ब्रिटिस इन्डिया अर्थात्‌ भारत स्वतन्त्र भारत बनिन अघिकै कथावस्तु बुनिएको छ। कथाभित्र वास्तविक स्थान नामहरूसँगै तत्कालीन भारत, पाकिस्तान, अफगानिस्तान आदि देशहरूको सैनिक गतिविधि (military movement) र्‌ सिमानाहरूका प्रसङ्ग भेटिन्छन्‌। यसैले सीमा अध्ययनअन्तर्गत यस कथालाई हेरिँदा समकालीन भारतीय साहित्यभित्र नेपाली साहित्यको प्रवृत्तिलाई केलाउने अझ फाँडटिलो क्षेत्र प्राप्त हुन सक्ने उद्देश्यले कथा फ्रण्टियर को यहाँ चर्चा गरिन्छ।en_US
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectसीमा अध्ययन Seema Adhyayanen_US
dc.subjectचिनारी Chinarien_US
dc.subjectसमकालीन Samkalinen_US
dc.subjectराजनीति Rajneetien_US
dc.titleसीमा अध्ययन अनि कथा “फ्रण्टियर' Seema Adhyayan ani katha 'frontier'en_US
dc.title.alternativeअभिज्ञान, वर्ष ७,आङ्क ८-९, (जनवरी - दिसेम्बेर २०१८) प्रि ३३-४५ Abhijnan,Vol.7, Part- 8-9, (January-December 2018 ) p 33-45en_US
dc.typeArticleen_US
Appears in Collections:ABHIJNAN, Vol.7, No.8-9, (January - December 2018)

Files in This Item:
File Description SizeFormat 
Abhinan_Jan_Dec_2018-03.pdfSeema Adhyayan ani katha 'frontier'120.01 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.