Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4578
Title: नेपाली र सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन Nepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan
Other Titles: अभिज्ञान, वर्ष ७,आङ्क ८-९, (जनवरी - दिसेम्बेर २०१८) प्रि ८७-९४ Abhijnan,Vol.7, Part- 8-9, (January-December 2018 ) p 87-94
Authors: सुन्दास Sundas, आदर्श Adarsh
Keywords: भाषा Bhasha
आदर Adar
नामपद Naampad
सर्वनाम Sarbnam
विशेषण Bisheshan
क्रियापद Kriyapad
नेपाली Nepali
सादरी Saadri
Issue Date: 2018
Publisher: University of North Bengal
Abstract: यस लेखमा नेपाली र सादरी भाषामा पाइने आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूका दृष्टान्तलाई ध्यानमा राखेर तुलनात्मक अध्ययन गरिएको छ। मौलिकता र व्याकरण व्यवस्थाका कारण प्रत्येक भाषामा आ-आफ्नै प्रकारका विशेषता हुन्छन्‌। यहाँ नेपाली र सादरी भाषाका मानक व्याकरण व्यवस्थालाई आधार बनाई यी भाषाका आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूमा के कस्ता साम्य र वैषम्य छन्‌ ती देखाइएका छन्‌।
URI: http://ir.nbu.ac.in/handle/123456789/4578
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.7, No.8-9, (January - December 2018)

Files in This Item:
File Description SizeFormat 
Abhinan_Jan_Dec_2018-08.pdfNepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan101.25 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.