पुलामी Pulami, वासुदेव Basudeo2022-06-082022-06-0820170976-1640https://ir.nbu.ac.in/handle/123456789/4485वासुदेव पुलामी उप-प्राध्यापक, नेपाली विभाग, कालीपद घोष तराई महाविद्यालय, बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन–पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन-पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ। यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ। दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन-पत्रको अभीष्ट भने होइन। बीज `शब्द : नारीपात्र, मातृसत्ता, नारीरूप, भक्तिकाव्य, तुलना, नेपाली भाषा, हिन्दी साहित्य। वासुदेव पुलामी उप - प्राध्यापक , नेपाली विभाग , कालीपद घोष तराई महाविद्यालय , बागडोगरा । तुलसी र भानुका कृतिमा नारीपात्र सार यस अध्ययन – पत्रमा गोस्वामी तुलसी दास र कवि भानुभक्त आचार्यका कृतिहरूमा पाइने नारीपात्रबारे तुलनामूलक अध्ययन गरिएको छ । तुलसीकृत; श्रीरामचरितमानस; र भानुभक्तीय ‘ रामायण’लाई मूल आधार मानेर गरिएको यस अध्ययन - पत्रमा नारीका विभिन्न रूपको तुलना गरिएको छ । यस क्रममा दुई कविहरूका फुटकर रचनाहरूमा पाइने नारीपात्रलाई पनि दृष्टान्तका रूपमा राखिएको छ । दुवै कविका प्रत्येक काव्यकृतिहरूका पङ्क्ति - पङ्क्ति तुलना गर्नु यस अध्ययन - पत्रको अभीष्ट भने होइन ।neनारीपात्र Nareepartaमातृसत्ता Matrisattaनारीरूप Narerupहिन्दी साहित्य Hindi Sahityaभक्तिकाव्य Bhaktikabyaतुलना Tulnaनेपाली भाषा Nepali Bhashaतुलसी र भानुका कृतिमा नारीपात्र Tulsi ra vanuka kritima nareepatraAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 6, No. 7, July-December-2017, pp. 52-63Article