प्रधान Pradhan, नीता Neeta2022-06-112022-06-1120170976-1640https://ir.nbu.ac.in/handle/123456789/4488यस लेखमा पूर्ण राईको छोटो परिचय दिदैँ प्रायोगिक भाषाविज्ञानको एउटा शाखाका रूपमा रहेको समाजभाषा विज्ञानअन्तर्गत पर्ने भाषिक एकाइ कोड मिश्रणको अध्ययन गरिएको छ। कोड मिश्रण र कोड परिवर्तनका अवधारणाबारे रहेको विवादमाथि आङ्गिक दृष्टि राख्दै पूर्ण राईका कथामा के-कस्ता कोड प्रयोग भएका छन्‌ र ती कोडले भाषा र सामाजिकमा कस्ता प्रभाव पारेका छन्‌ भन्ने कुरामाथि प्रकाश पारिएको छ। कोड मिश्रणबारे अध्ययनका निम्ति पिटर ट्रडजिल (२000), मिरि मेयरहफ (२०0६) र जीवेन्द्रदेव गिरी (वि स २0६३) का विवेचनालाई सैद्धान्तिक आधारका रूपमा 'लिइएको छ।neकोड मिश्रण Code mishranकोड परिवर्तन Code paribartanपूर्ण राईका कथामा कोडमिश्रण Purna Raika kathama codemishranAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 6, No. 7, July-December-2017, pp. 64-75Article