थापा Thapa, रेमिका Remika2022-07-062022-07-062019-120976-1640https://ir.nbu.ac.in/handle/123456789/4588समकालीन नेपाली कविता आफ्नो विशेष किसिमको अभिव्यक्ति कौशल विकास गर्न सक्षम छ। कविता कथनको यस प्रवृत्तिले नेपाली कविताको विशेष स्वरूप निर्माण भएको छ। यस कौशलकै कारण समकालीन भारतीय नेपाली कविताको विशिष्ट धार स्थापित भएको कुरो विद्वान्हरूले चर्चामा उठाएको विषय हो। भारतमा लेखिएका समकालीन नेपाली कविताको कथनका विविध विशेषताहरूलाई अध्ययन गर्न उद्देश्य यस कार्यपत्रको छ। यी विशेषताहरूलाई स्पष्ट गर्नका निम्ति केही कविताका पङ्क्तिहरू उदाहरण स्वरूप दिइएका छन् जसले यस किसिमका सबै कवितालाई प्रतिनिधित्व गर्छ भन्ने विचार राखिएको छ।neसमकालीन Samkalinसमकालीनता Samkalintaलोकमुखी कथन Lokmukhi kathanकुरूप सौन्दर्यबोध Kurup soundaryabodhअतिप्रयोग Atiprayogसमावेशीपन Samaweshipanसमकालीन भारतीय नेपाली कविताको कथन वैशिष्ट्रय Samkalin bharatiya nepali kabitako kathan baishishtrayAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 8, No. 11, December-2019, pp. 1-17Article