थापा Thapa, नविना Nabina2022-06-112022-06-1120170976-1640https://ir.nbu.ac.in/handle/123456789/4490आदिवासी जाति कालचिनी क्षेत्रमा बसोबास गर्ने जनजाति मध्ये एउटा जाति हो। आदिवासी जातिलाई आदिम जाति मात्र नभएर सादरी भाषी, नागपुरी, सदानी भनेर पनि चिनिन्छ। यस क्षेत्रका आदिवासी जातिहरूमा देवी-देवता मान्ने प्रथा, धामी परम्परा, धार्मिक उत्सव र सामाजिक संस्कार जस्ता लोकविश्वासगत कुरा देख्न पाइन्छ। प्रस्तुत पत्रले सोही कुरा लिएर आदिवासी जनजाति र तिनका संस्कार एवम्‌ संस्कृतिका केही पक्ष हेर्ने प्रयास गरेको छ।neजनजाति Janjatiसंस्कार Sanskarसंस्कृति Sanskritiआदिवासी Adivasiसादरी Sadriकालचिनी क्षेत्रका आदिवासी जनजाति (सादरी भाषी) र तिनका संस्कार एवम्‌ संस्कृति Kalchini khetraka adivasi janjati (sadri bhasi) ra tinka sanskar ebam sanskritiAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 6, No. 7, July-December-2017, pp. 87-97Article