लामा Lama, बबी Boby2022-07-032022-07-0320180976-1640https://ir.nbu.ac.in/handle/123456789/4577ऐतिहासिक दस्तावेजझैँ लाग्ने उपन्यास “नयाँ क्षितिजको खोज'मा दार्जिलिङको इतिहास कथाका रूपमा पाइन्छ। यस अध्ययन पत्रमा यसै उपन्यासमा पाइने ऐतिहासिक पक्षको अध्ययन गरिएको छ। इतिहासको अर्थ केलाउँदै आख्यान र इतिहास कसरी सम्बन्धित छन्‌ भन्ने पक्षको अध्ययन गरिएको छ। उपन्यासमा इतिहास चेतनालाई कसरी राखिएको छ भन्ने कुरामा प्रकाश पार्दै उपन्यासकै आधारमा दार्जिलिङ र यसको विकाससम्बन्धी विविध सन्धि, शिक्षा, चिया खेती, रोड निर्माणजस्ता इतिहासलाई धेरथोर राख्ने प्रयास गरिएको छ।neउपन्यास Upannyasइतिहास Itihaasआख्यान Akhyayanदार्जिलिङ Darjeeling"नयाँ क्षितिजको खोज" उपन्यासमा इतिहास चेतना "Naya khitizko khoj" upannyasma itihas chetnaAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 7, No. 8-9, January-December-2018, pp. 79-86Article