राई Rai, सञ्जय Sanjay2022-06-302022-06-3020180976-1640https://ir.nbu.ac.in/handle/123456789/4571यस लेखमा भाष्यशास्रको पूर्वीय र पाश्चात्य परम्पराबारे परिचय दिइएको छ। संस्कृत वाङ्मयले भाष्यशास्रबारे संयमित अध्ययन /अध्याय सुरक्षित राखेको छैन। पश्चिममा आधुनिक तथा उत्तरआधुनिककालमा यसको विकास समय र समाजको चिन्तनअनुसार अघि बढेर आएको छ। दर्शनशास्र, समाजशास्त्र, इतिहास, राजनीतिशास्र सँगसँगै साहित्यशास्त्रका तात्विक दृष्टिकोणबाट भाष्यलाई अध्ययन गरी यसलाई समालोचनाको सिद्धान्त अथवा काव्यशास्र बनाउने उपक्रम अद्यावधि चलिरहेको छ। पूर्वीय वाङमय परम्परामा भाष्य स्वयम् एउटा स्वतन्त्र विधाका रूपमा देखिन्छ। परिवर्द्धन, सम्पादन, अनुवीक्षण, निरीक्षण सम्भव हुने भाष्यकार्य अधुनातन तथा तुलनात्मक अध्ययन र अनुवादविज्ञानको समकक्षीय देखिन्छ। यद्यपि नयाँ काव्यशास््रका रूपमा विकासशील भाष्यशास्र पूर्विय वाङ्मयकै परम्परा र देन हो।neभाष्य Vasyaटीका Tikaविश्लेषण, Wisleshanभाष्यसिद्धान्त vasyasiddhyantभाष्यविज्ञान Vasyabigyanआधुनिकता Adhuniktaउत्तरआधुनिकता Uttaradhuniktaकाव्यशास्र Kavyasatraसमालोचनाको सिद्धान्त : भाष्यशास्तर Samalochnako sidhyant : VasyasastarAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 7, No. 8-9, January-December-2018, pp. 3-9Article