मणर Manar, कृष्णमाया Krishnamaya2022-07-022022-07-0220180976-1640https://ir.nbu.ac.in/handle/123456789/4575नेपाली भाषामा पाइने कोटिकारहरूको वर्णन तथा विश्लेषण यस अध्ययनपत्रको उद्देश्य रहेको छ। निर्जीवता, मानवीयता, आकार, विन्यास, खँदिलोपन, पदार्थ, आयाम, माप आदि अर्थतत्त्वका आधारमा नामलाई कोटीकृत गर्ने लगभग दुइ सयवटा सङ्ख्यावाची कोटिकारहरू नेपालीमा पाइन्छन्। यस पत्रमा ती कोटिकारहरूको वर्गीकरणसँगै रूपतात्विक अनि वाक्यतात्चिक वर्णन गरिएको छ।neनेपाली Nepaliकोटिकार Kotikarनाम Naamरूप Rupनेपाली कोटिकर Nepali kotikarAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 7, No. 8-9, January-December-2018, pp. 63-68Article