Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4581
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorतिवारी Tiwari, दीपक Dipak-
dc.date.accessioned2022-07-04T10:54:00Z-
dc.date.available2022-07-04T10:54:00Z-
dc.date.issued2019-
dc.identifier.issn0976-1640-
dc.identifier.urihttp://ir.nbu.ac.in/handle/123456789/4581-
dc.description.abstractसिर्जनात्मक साहित्य लेखनमा कविता, आख्यान, नाटक र निबन्ध गरी चारवटा मूल विधा रहेको मानिन्छ। यात्रा साहित्य निबन्धइतर अन्य विधाअन्तर्गत मूलतः गद्यात्मक ढाँचामा सिर्जना हुने लेखन रहेको देखिन्छ भने यो अनाख्यानमूलक गद्यअन्तर्गतका निबन्ध-प्रबन्ध, आत्मकथा, जीवनी, संस्मरण, दैनिकी, पत्र साहित्य, शब्दचित्र, रिपोतार्ज र अन्तर्वार्ताजस्ता लेखनको समकक्षी रहेको देखिन्छ। अनाख्यानमूलक गद्यलाई अन्य विधा पनि भन्ने गरिएको छ जुन प्रधानतः जीवन भोगाइको यथातथ्यमूलक वर्णनमा आधारित हुन्छ र न्यून काल्पनिक हुन्छ जसको मूल स्वरूप गद्यात्मक र अनाख्यात्मक हुन्छ। यात्रा साहित्य शब्दले यात्रागत यथार्थानुभूतिमा संसर्गित गद्य वा पद्य कुनै पनि रूपमा लेखिएको साहित्य बुझिए तापनि लेखनगत आधिक्य र सर्वाधिक स्वीकृत मान्यताका आधारमा यो गद्यमै लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ। यात्रा साहित्य र अन्य आख्यानेतर गद्य लेखनमाझ विभाजक तत्त्वका रूपमा सञ्चरणशीलता, सवेदनशीलता, निजात्मकता, तथ्यात्मकता र स्थानीयता जस्ता पक्षहरूले ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले यात्रा साहित्य आफ्नो छुट्दै विशेषता, स्वरूप र पहिचान बोकेको आख्यानरहित गद्यमूलक साहित्यिक विधा रहेको देखिन्छ जसले एउटा साहित्यिक विधाले वहन गर्न सबै मानदण्ड पुरा गरेको देखिन्छ।en_US
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectअन्य विधा Annyo bighaen_US
dc.subjectआख्यानमूलक गद्य Akhyayanmulak gadyaen_US
dc.subjectअनाख्यानमूलक गद्य Anakhyayanmulak gadyaen_US
dc.titleअन्य गद्य विधा र यात्रा साहित्य Annya gadya bigha ra yatra sahityaen_US
dc.title.alternativeअभिज्ञान, वर्ष ८,आङ्क १०, (जनवरी - जून २०१९) प्र १९-२९ Abhijnan,Vol.8, Part- 10, (January-June 2019 ) p 19-29en_US
dc.typeArticleen_US
Appears in Collections:ABHIJNAN, Vol.8, No.10, (January - June 2019)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Jan_June_2019-02.pdf118.02 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.