Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4577
Title: "नयाँ क्षितिजको खोज" उपन्यासमा इतिहास चेतना "Naya khitizko khoj" upannyasma itihas chetna
Other Titles: अभिज्ञान, वर्ष ७,आङ्क ८-९, (जनवरी - दिसेम्बेर २०१८) प्रि ७९-८६ Abhijnan,Vol.7, Part- 8-9, (January-December 2018 ) p 79-86
Authors: लामा Lama, बबी Boby
Keywords: उपन्यास Upannyas
इतिहास Itihaas
आख्यान Akhyayan
दार्जिलिङ Darjeeling
Issue Date: 2018
Publisher: University of North Bengal
Abstract: ऐतिहासिक दस्तावेजझैँ लाग्ने उपन्यास “नयाँ क्षितिजको खोज'मा दार्जिलिङको इतिहास कथाका रूपमा पाइन्छ। यस अध्ययन पत्रमा यसै उपन्यासमा पाइने ऐतिहासिक पक्षको अध्ययन गरिएको छ। इतिहासको अर्थ केलाउँदै आख्यान र इतिहास कसरी सम्बन्धित छन्‌ भन्ने पक्षको अध्ययन गरिएको छ। उपन्यासमा इतिहास चेतनालाई कसरी राखिएको छ भन्ने कुरामा प्रकाश पार्दै उपन्यासकै आधारमा दार्जिलिङ र यसको विकाससम्बन्धी विविध सन्धि, शिक्षा, चिया खेती, रोड निर्माणजस्ता इतिहासलाई धेरथोर राख्ने प्रयास गरिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4577
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.7, No.8-9, (January - December 2018)

Files in This Item:
File Description SizeFormat 
Abhinan_Jan_Dec_2018-07.pdf"Naya khitizko khoj" upannyasma itihaas chetna74.64 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.