Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4574
Title: शिवकुमार राईको 'पुत्लो' क पाइने बालचरित्रको अध्ययन 'Shivkumar Raiko putlo' ka paine balcharitrako adhyayan
Other Titles: अभिज्ञान, वर्ष ७,आङ्क ८-९, (जनवरी - दिसेम्बेर २०१८) प्रि ४६-६२ Abhijnan,Vol.7, Part- 8-9, (January-December 2018 ) p 46-62
Authors: विश्वकर्म Biswakarma, विक्रम Bikram
Keywords: पात्र Patra
चरित्र Charitra
चरित्र विश्लेषण Charitra bisleshan
मनोविश्लेषणात्मक पद्धति Manobisleshanatmak Paddhuti
Issue Date: 2018
Publisher: University of North Bengal
Abstract: यस लेखमा कथाकार शिवकुमार राईको 'पुत्लो' कथामा प्रयुक्त प्रमुख बालपात्रको चरित्रलाई चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारमा अध्ययन-विश्लेषण गरिएको छ। यस क्रममा पात्र र चरित्रमाझको भिन्नतालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ भने चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारहरूलाई सविस्तार चिनाउने प्रयास गरिएको छ। यसका निम्ति 'मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान' नामक पुस्तकमा दुर्गाबहादुर घर्ती (वि स २0६७)- ले प्रस्तुत गरेका पात्रविश्लेषणको मनोविश्लेषणात्मक पद्धतिलाई आधारस्वरूप ग्रहण गरिएको छ भने अन्यान्य मनोवैज्ञानिक एवम्‌ विद्वान्‌, समीक्षकहरूद्वारा प्रतिपादित विचार, विवेचनाहरूको पनि सहयोग लिइएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4574
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.7, No.8-9, (January - December 2018)

Files in This Item:
File Description SizeFormat 
Abhinan_Jan_Dec_2018-04.pdfShivkumar Raiko paputlo ka paine128.55 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.