Browsing by Subject "मानक Manak"
Now showing 1 - 2 of 2
- Results Per Page
- Sort Options
Item Open Access ऋक् प्रातिशाख्यको वर्ण सामम्नाय Wrik Pratishakhyako barn sammnay(University of North Bengal, 2017) बिष्ट Bisht, सन्जय Sanjayयस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ । ] [ सार : यस लेखमा नेपाली भाषाको मानक रूप र त्यसको प्रयोगलाई केन्द्र गरी यसको वर्ण सामम्नायका सन्दर्भमा विगत केही समयदेखि चलिरहेको विवादलाई दृष्टि केन्द्रमा राख्तै प्राचीन संस्कृत शिक्षाशास्त्रदेखि आधुनिक नेपाली व्याकरण लेखनसम्मका उपयुक्त तथ्य र सन्दर्भहरू ग्रहण गरी प्रत्येक भाषाको आफ्नो मौलिक वर्ण व्यवस्था हुन्छ र एउटा आधुनिक भारतीय भाषाका रूपमा नेपालीको पनि आफ्नो विशिष्ट वर्ण व्यवस्था छ जुन संस्कृतलगायत अरू विभिन्न भारतीय भाषाहरूसित केही मात्रामा समान देखिने भए तापनि पूर्ण रूपले एकै र उही चाहिँ हुँदैन भन्ने वैज्ञानिक तथ्य प्रस्ट पारेर नेपाली वर्णमाला निर्णय परम्परामा रहेका असङ्गतिहरू सदृष्टान्त औँल्याउने प्रयास भएको छ ।Item Open Access 'रातभरि हरी चल्यो' कथामा भाषिक बिचलन 'Ratvari hari chalow' kathama bhashik bichalan(University of North Bengal, 2019-12) तामाङ Tamang, आयुष Ayushप्रस्तुत शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथामा प्रयुक्त भाषिक विचलनगत वैशिष्ट्यको अध्ययन गरिएको छ। भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो। भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अतिपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन, आश्चर्यजनक तथा आकर्षक बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल अभीष्ट हो। लिचले सन् १९६९को आफ्नो पुस्तक अ लिङ्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा साहित्यमा पाइने भाषिक विचलनका आठवटा प्रकारहरू देखाएका छन्।' यस लेखमा उनको वर्गीकरणलाई आधार स्वरूप ग्रहण गरिएको छ। यस लेखमा अध्ययन गरिएको कथामा कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेखिमिक, अर्थतात्विक र भाषिकागत विचलन पाइन्छ। यस लेखमा ती भाषिक विचलनको अवधारणा एवम् विशेषता आदिको चर्चा गर्दै कथामा तिनको प्रयोगको स्थिति तथा भूमिका बारे विस्तृत अध्ययन गर्न प्रयास गरिएको छ।