Browsing by Subject "इतिहास Itihaas"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access "नयाँ क्षितिजको खोज" उपन्यासमा इतिहास चेतना "Naya khitizko khoj" upannyasma itihas chetna(University of North Bengal, 2018) लामा Lama, बबी Bobyऐतिहासिक दस्तावेजझैँ लाग्ने उपन्यास “नयाँ क्षितिजको खोज'मा दार्जिलिङको इतिहास कथाका रूपमा पाइन्छ। यस अध्ययन पत्रमा यसै उपन्यासमा पाइने ऐतिहासिक पक्षको अध्ययन गरिएको छ। इतिहासको अर्थ केलाउँदै आख्यान र इतिहास कसरी सम्बन्धित छन् भन्ने पक्षको अध्ययन गरिएको छ। उपन्यासमा इतिहास चेतनालाई कसरी राखिएको छ भन्ने कुरामा प्रकाश पार्दै उपन्यासकै आधारमा दार्जिलिङ र यसको विकाससम्बन्धी विविध सन्धि, शिक्षा, चिया खेती, रोड निर्माणजस्ता इतिहासलाई धेरथोर राख्ने प्रयास गरिएको छ।