Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4817
Title: Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना
Other Titles: Abhijnan peer reviewed journal Vol.9, No.12-14, (June 2021 - December 2022) p 51 - 58
Authors: Tamang तामांग, Bhupen भुपेन
Keywords: Nepali नेपाली
Balkathaharuma बालकथाहरुमा
Aloukikta अलौकिकता
Asambhabya ghatna असम्भाब्या घटना
Issue Date: 2022
Publisher: University of North Bengal
Abstract: बालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्‌भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4817
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.9, No.12-14, (June 2021 - December 2022)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 9, No. 12-14_5.pdfNepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना473.31 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.