Please use this identifier to cite or link to this item: http://ir.nbu.ac.in/handle/123456789/4483
Title: ऋतु-निमन्त्रण र पारिस्थितिकी Writu-nimantran ra paristhitiko
Other Titles: अभिज्ञान, वर्ष ६,आङ्क ७, (जुलाई-दिसेम्बर २०१७) प्रि १८-३४ Abhijnan,Vol. 6, Part- 7(July-December 2017) p 18-34
Authors: सुब्बा Subba, देवचन्द्र Debchandra
Keywords: पारिस्थितिकी Paristhitiko
गहन पारिस्थितिकी Gahan Paristhitiko
नृकेन्द्री विचार Nrikendri Vichar
परिवेश काव्य Paribesh kabya
Issue Date: 2017
Publisher: University of North Bengal
Abstract: प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ। परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ। परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन, विज्ञान, अध्यात्म, मनोविज्ञान, राजनीति, अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन, गहन पारिस्थितिकी, गाया अनुकल्पना, हरित आध्यात्मिकता, परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन्। यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण; - काव्यको पारिस्थितिकीय (इकोलजिकल) अध्ययन गरिने प्रयास गरिएको छ । बीजशब्द – पारिस्थितिकी, गहन पारिस्थितिकी, नृकेन्द्री विचार, परिवेश काव्य - प्रकृति र साहित्यबिचको अध्ययन गर्ने विद्यानुशासनलाई परिवेश विमर्श भनिन्छ । परिवेश विमर्शले प्रकृतिमा भइरहेको प्रदूषण र पारिस्थितकीमा असन्तुलनका विषय वा समस्याहरूबारे साहित्यको भूमि विमर्श गर्दछ । परिवेश विमर्श अन्तरज्ञानानुशासनको विषय हो । यसअन्तर्गत दर्शन , विज्ञान , अध्यात्म , मनोविज्ञान , राजनीति , अर्थशास्त्र र भाषाविज्ञानजस्ता विषयका कुराहरू पर्छन् । यी सबै विषयहरूबाट तथ्य लिएर साहित्यको माध्यमले अध्ययन गरिन्छ । त्यसैले परिवेश विमर्शमा प्रकृति लेखन , गहन पारिस्थितिकी , गाया अनुकल्पना , हरित आध्यात्मिकता , परिवेश धर्मविज्ञान आदि विषयहरू पर्छन् । यस लेखमा कवि मोहन कोइरालाको; ऋतुनिमन्त्रण काव्यको पारिस्थितिकीय ( इकोलजिकल ) अध्ययन गरिने प्रयास गरिएको छ ।
URI: http://ir.nbu.ac.in/handle/123456789/4483
ISSN: 0976-1640
Appears in Collections:ABHIJNAN, Vol.6, No.7, (July-December 2017)

Files in This Item:
File Description SizeFormat 
Abhijnan_Vol. 6, July_Dec_2017_02.pdfऋतु-निमन्त्रण र पारिस्थितिकी116.52 kBAdobe PDFThumbnail
View/Open


Items in NBU-IR are protected by copyright, with all rights reserved, unless otherwise indicated.